Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description
  • No Category

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशितभएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । यसैगरी यस चित्रपुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ । यस पुस्तकमा जोसेफ सेरमनको चित्राङकन रहेको छ ।... More

image description
  • No Category

हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली भाषामा प्रकाशित भएको छ । टर्कीस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवादगरि प्रकाशन गरिएको छ । यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् । यस कथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फ... More

image description
  • No Category

मधेस प्रदेशमा बेटि बचाऊ, बेटि पढाऊ अभियान अन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थितगिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिलाफाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ । ३ दखि ५ वर्ष उमेर समुहका बालिकाहरुलाई लक्षित गरि किताब वितरण गरिएको छ। बालिका... More

image description
  • No Category

जिराफ नाच्न सक्दैन नाच्न सिकिरहेको जिराफ जेराल्डको कथा हो। जेराल्ड नाच्न चाहन्थ्यो तर हरेक वर्ष वन महोत्सवमा नाच्न नजानेर उ खिन्न महसुस गथ्र्यो। अचानक एउटा जुनेली रातमा नाच्ने तरिका थाहा पाउँछ। त्यसबेला उसले हामी सबैलाई मन पर्ने संगीत पाए नाच्न सक्छौं भन्ने महशुस गर्छ। त्यसपछि ऊ निर्धक्क आफ्नो तालमा... More

image description
  • No Category

जादुमयी चरित्र जिनबारे अनेक रोचक कथा रचिएका छन् । कथालयले ‘जिनको अनौठा काम’ प्रकाशन गरेको छ । अरबी लेखक मकावी सईदले लेखेको यो पुस्तकमा विज्ञान र परिकथामा आधारित हसम र जिनको कथा छ । हसम अहिलेको आधुनिक युगका पात्र हुन भने जिन पौराणिक पात्र हो । हसम अरबको शर्म–अल शेख सहरमा आफ्ना काकासँग बस्छन् । उनक... More

image description
  • No Category

किसान तुइकाजी दाइचाको ९÷१० वर्षको छोरा सानुकाजी एकदमै जिज्ञासु छन्। तुइकाजी जीवजन्तुबाट धान जोगाउन खेतको बीचमा बुँख्याःचा राख्छन्। मान्छेजस्तै देखिने सानुकाजीकै लुगा लगाएको बुँख्याःचा देख्दा सानुकाजीलाई सुरुमा त अचम्म लाग्छ। तर यो बुँख्याःचा मान्छेजस्तो देखिने मात्रै हैन सानुकाजीसँग मान्छेजस्तै गरी... More

image description
  • No Category

अर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित भएको छ। बुलाकी नाकमा लगाइने सुनको गहना हो। पुरातनवादी मान्यता अनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई अर्लिन ‘पिजंडा’को विम्ब मान्छिन्। महिलालाई बुलाकी जस्तो गहनाको प्रलोभनले युगौंसम्म कैद गर्न खोजेको उनको तर्क छ। संग्रहमा समेटिएका छोटा कव... More

image description
  • No Category

बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) को विशेष योगदान छ। उनलाई तिब्बतमा बौद्ध धर्म बिस्तार गर्ने श्रेय दिइन्छ। त्यसै गरी भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ। वी रिडले बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण यो थलो र यी गुरुबारे जानकारी दिने पुस्तक उडियानाका उडिसाका... More

image description
  • No Category

बालबालिका सम्बन्धी किताब प्रकाशन गर्ने कथालयबाट ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ शीर्षकको बालकथा प्रकाशित भएको छ । सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन्। एक दिन उनले अचम्मको समाचार पढ्छिन्– चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदैछ। उनलाई यो कुरा पढेर अब के हुने हो भन्ने चिन... More

image description
  • No Category

रिकी गाइडो भान जेनेचनको लोकप्रिय पात्र हो। उनका रिकी शृंखलाका पुस्तकहरु लोकप्रिय छन्। कथालय प्रकाशनले बालबालिकाका लागि जेनेचनको रिकी शृंखलाका तीन वटा कथा संग्रह सार्वजनिक गरेको छ— ‘रिकी र एनी’, ‘रिकीको आँट’ र ‘रिकी र उसका साथीहरु’। रिकी र एनी उनको शृंखलाका मुख्य पात्रहरु हुन्। ‘रिकी र एनी’ मा रिक... More