Blogs

  1. Home
  2. Blogs
image description

हार्दिक निमन्त्रणा

शेखर खरेलद्वारा लिखित वरिष्ठ सङ्गीतकार रञ्‍जित गजमेरको आत्मकथा मोहनी मादलको पुस्तक श्री गजमेर स्वयंको उपस्थितिमा निम्न मिति, स्थान र समयमा विमोचन तथा साङ्गीतिक कार्यक्रम हुने हुँदा यहाँको गरिमामय उपस्थितिका लागि वीरिड हार्दिक अनुरोध गर्दछ I

मिति : २०७९ पुस ४, सोमबार
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठानको डबली, कमलादी, काठमाडौँ
समय : दिउँसो २ बजे

भवदीय,

वीरिड परिवार

Share: