1. बिद्यालयमा पुस्तकालयको ब्यबस्था गरी किताबहरू उपलब्ध गराऔं ।
2. पुर्वप्राथमिक र प्राथमिक कक्षाहरूमा रिडिङ कर्नरको ब्यबस्था गरी बालबालिकाको पहुँचमा किताब राखौं । 3. पुस्तकालयको नियम बनाइ हप्तामा अनिवार्य २—३ घण्टी पुस्तकालय जाने व्यवस्था गरौं । 4. हरेक दिन नियमित ५—१० मिनेटको “अब पढौ” समय अनिवार्य रुपमा कार्यान्वयन गरौं । 5. पुर्वप्राथमिक र प्राथमिक कक्षाहरूमा हरेक दिन कथाबाचन गरौं । 6. पढेका पुस्तकहरूको सार र समिक्षा गरौ, साथै नाटक र चित्र बनाइ रमाऔं । 7. शिक्षक र अभिभावक आफुपनि पढौं र बालबालिकालाई पुस्तक पढ्ने प्रोहत्सान गरौं । 8. अभिभावकले घरमापढ्ने वातावरण सिर्जना गरौं । 9. धेरै पुस्तक पढ्ने बालबालिकालाई बिजेता घोषणा गरौं÷कदर पत्रदिउ÷सम्मानदिउ। 10. रिडर्स क्लबको स्थापना गरौ र पढेका कुरामा खुलेर छलफल गरौं । 11. कम पढ्ने साथीहरूलाई धेरै पुस्तक पढ्न उत्प्रेरित गरौं । 12. मनोरञ्जन का लागि किताब पढौं । 13. जहा जादाँपनि झोलामा पुस्तक लिएर जाऔं ।